४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिरहाको लहानमा बम विस्फोट हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर



सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालय नजिकै बम विस्फोट भएकोछ ।

दिउँसो १ बजेतिर भएको बम विस्फोटमा परि ६ जना घाइते भएका छन । ती मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत जानकारी आइसकेको छैन । घटनास्थलको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बम कसले किन बिस्फोटा गराएको भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको