२७ भदौ २०८३, शनिबार | September 12, 2026

सिरहाको लहानमा बम विस्फोट हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर



सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालय नजिकै बम विस्फोट भएकोछ ।

दिउँसो १ बजेतिर भएको बम विस्फोटमा परि ६ जना घाइते भएका छन । ती मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत जानकारी आइसकेको छैन । घटनास्थलको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बम कसले किन बिस्फोटा गराएको भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १ : ५७ बजे

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको