८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

आजको बैठकमा सरकारले विभिन्न समयमा जारी गरेका अध्यादेशहरु जारी नहुने भएको छन् । सोमबार संसद सचिवालयले जारी गरेको सम्भावित दुई कार्यसूचीहरुमा अध्यादेश पेश हुने बारे केही उल्लेख गरिएको छैन ।

आजको बैठकका दुई कार्यसूचीहरु रहेका छन। जसमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने र संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेका छन् ।

यादव २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाँके क्षोत्र नं. २ बाट निर्वाचित सदस्य थिए । उनी नेपाल सरकारका सरसफाइ तथा खानेपानी राज्यमन्त्री थिए । उनको निधन २०७७ साल माघ १ गते भएको थियो ।

यस्तो छ कार्यसूची :

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : ३५ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु