१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

एमालेमा आएको विग्रह र वितण्डाको मुख्य जिम्मेवार प्रधानमन्त्री ओली हुन् : वरिष्ठ नेता नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले भित्र आएको बिग्रह र बितण्डाको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्ने बताएका छन् ।

बुधबार एमालेको नेपाल पक्षले गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताए । उनले पार्टीभित्र भएको विग्रह र वितण्डाको मुख्य कारक नै ओली भएको बताए ।

उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाउँदै अनेपेक्षितरुपमा सवोच्चले एमाले ब्युँताईदिएपछि सबेकुरा बिर्सेर शुन्यबाट पार्टी निर्माण गरौं भन्दा ओली नमानेको बताए ।

अहिले सबैको जिम्मेवारी कम्युनिष्ट आन्दोलन बचाउने भएको बताउँदै नेपालले एमाले बचाउन बिधि, बिधान, सिद्धान्तलाई आत्मसाथ गर्न आवश्यक रहेको बताए । पार्टीलाई ब्यापक लोकतान्त्रिकरण गर्दै समाजबादको बाटो तय गर्नु एमालेको कार्यभार भएको बताउँदै त्यसलाई साकार पार्नु सबैको कर्तब्य भएको बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  २ : २५ बजे

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद