७ आश्विन २०८३, बुधबार | September 23, 2026

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए । खरेल एमाले निकट ट्रेड युनियन जिफन्टका उपाध्यक्ष हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल निवासी अधिवक्ता श्री रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।’

यसअघि महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै दिउँसो राजीनामा दिएका थिए । खरेलले पुनः पार्टी राजनीतिमा सक्रिय हुने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११