१४ चैत्र २०८२, शनिबार | March 28, 2026

नेपाली हिटलरले आफुमा शक्ति केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ : डा. भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टरार्यले प्रधानमन्त्री केपीशर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन् ।

डा. भट्टराईले आइतबार बिहान ट्वीट गर्दै पार्टी र राज्यशक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदै हिटलर बन्न खोजेको बताएका छन् । भट्टराईले ओलीको नाम नलिए पनि नेपाली हिटलरको उदयलाई समयमै रोक्न नसके यहुदी विरुद्ध जाइलागेका हिटलर आफु विरुद्ध जाइलाग्दा बोल्न बाँकी कोही नभएजस्तै हुने चेतावनी समेत दिएका छन् ।

भट्टराईले भनेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ- ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिन, किनकि म यहुदी थिइन…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही पनि बॉकी थिएन!’ नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ! उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ! होशियार!

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : २७ बजे

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका