१४ बैशाख २०८३, सोमबार | April 27, 2026

बन्द कोठा भित्र दुई युवा युवती जलिरहेको अवस्थामा भेटिए



काठमाडौं । काठमाडौंको काँडाघारी नजिकैकौ एक कोठामा दुई युवा युवती जलेको अवस्थामा फेला परेका छन् । २१ वर्षिय युवक र १९ वर्षिया युवती कोठा भित्र जलिरहेको अवस्थामा स्थानीयले उद्दार गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं बागेश्वरी मनोहरा ८ बुद्धचौकमा डेरा गरि बस्ने युवकको कोठामा दुबै जना जलिरहे्को अवस्थामा देखिएपछि स्थानीयले उद्दार गर्दै प्रहरीलाई खबर गरेका थिए । आगजनीबाट युवतीको १५ प्रतिशत भाग जलेको छ भने युवक सामान्य घाईते भएका छन् । सुस्मा कोईराला मेमोरियल अस्पतालमा उपचाररत घाईते मध्य युवतीको अवस्था गम्भिर भएको भन्दै थप उपचारका लागि किर्तीपुर पठाईएको र युवक रमेश श्रेष्ठको सुस्मा कोईराला अस्पतालमा उपचार भईरहेको महानगरिय प्रहरी परिषरका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले बताए । घटना शंस्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको समेत उनले बताए ।

घटनाको प्रकृति अनुसार युवकले जलाईदिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ३८ बजे

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय