११ भदौ २०८३, बिहिबार | August 27, 2026

यो जूस पिउनुस्, चस्मा लगाउनुपर्ने अवस्था हट्छ



एजेन्सी । आँखा शरीरको महत्वपूण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनसैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ ।

मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने अवस्था छ । यस्तोमा आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ ।

तर पनि तपाई नडाराउनुहोला । यसको उपचारका लागि घ्यू कुमारी र महको जूसको सहायतले तपाईको आँखामा देखिएको समस्या समाधानमा सघाउ पु-याउँछ । तपाईले चस्माको प्रयोग गरिरहनु भएको भएपनि नियमित रुपमा घ्यू कुमारी र महको जुसको प्र्रयोगले त्यसको अन्त्य हुन सक्छ ।

आवश्यक सामाग्री

२ सानो चम्चा एलोवेरा(घ्यू कुमारी)को जूस
२ सानो चम्पा मह
२ चम्चा कागतीको रस
२ सानो चम्चा ओखरका टुक्रा
आवश्यकता अनुसार पानी

विधि

सवै सामाग्रिलाई एकसाथ मिलाएर मिक्सरमा पिस्ने । तयार भएको जुसलाई छान्नुहोस् र एक गिलास बनाएर पिउनुहोस् ।

तपाईले यो जूसलाई खाना खानुभन्दा आधा घण्टा पहिला पिउनुभयो भने फाइदा हुन्छ । यसलाई नियमित रुपमा केही दिन सेवन गरेपछि नै यसको फाइदा देख्न सक्नु हुन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ५७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि