१२ असार २०८३, शुक्रबार | June 26, 2026

इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी



काठमाडौं । इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी भएको छ ।

पुनेमा तीन सय १८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरको खेल सकिँदा २ दसय ५१ रन मात्रै बनाउन सक्यो ।

भारतले ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ३ सय १७ रन बनाएर इंग्ल्याण्डलाई ३ सय १८ रनको लक्ष दिएको थियो ।

भारतका लागि शिखर धवनले सर्वाधिक ९८ रन बनाएका थिए । यस्तै इंग्ल्याण्डका लागि जोनी बायरस्टोले सबैभन्दा धेरै ९४ रन बनाएका थिए ।

यी दुई देशबीच तीन वटा एकदिवसीय खेल हुँदैछन् । यसअघि भएको टेष्ट र टी–ट्वेन्टी शृङ्खला पनि भारतले जितेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ४४ बजे

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्