२४ असार २०८३, बुधबार | July 8, 2026

पर्स पछाडिको गोजीमा राख्दा लाग्न सक्छ यस्तो गम्भीर रोग



काठमाडौं । पुरुषहरू प्रायः आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।

यसरी वालेट राख्ने व्यक्तिहरूलाई पाइरिफर्मिस सिन्ड्रोम नामक रोग लाग्छ । यो रोग लागेको व्यक्तिलाई नितम्बमा असह्य पीडा हुन्छ ।

पाइन्टको गोजीमा पर्स राखेर घन्टौंसम्म बस्ने मानिसको नितम्बमा हुने पाइरिफर्मिस मांसपेशी थिचिन्छ र यसकारण खुट्टामा पनि समस्या आइलाग्छ । यो रोग लाग्ने मानिसको संख्या आजकल बढ्दै गएको छ ।

विशेषगरी युवाहरू यो रोगबाट ग्रस्त छन् किनकि उनीहरू घन्टौंसम्म कम्प्युटरमा काम गर्छन् । अनि नितम्बमा पर्सको दबाब परेर उनीहरूको मांसपेशी बिग्रन्छ । त्यसो त लामो समय बसेर काम गर्ने मानिसलाई पनि यो रोग लाग्छ ।

यो रोगको समयमै उपचार गरिएन भने पछि त सर्जरी गर्नुपर्ने हुन्छ । यसको सर्जरी एकदम महंगो छ । काम गर्दाखेरी गोजीबाट पर्स बाहिर निकाल्नुस् र अन्त राख्नुस् । यसो गर्नुभएन भने ठूलो रोग लाग्छ र तपाईंको खुट्टो बिग्रिन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : १५ बजे

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल