१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

कोरोनाबाट विश्वभर पछिल्लो २४ घण्टामा ११ हजार भन्दा बढीको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ११ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमणबाट ब्राजिलमा मात्रै तीन हजार ६०० जनाको मृत्यु भएको छ ।

यस्तै‚ सोही अवधिमा अमेरिकामा १ हजार २१६‚ स्पेनमा ५९०, मेक्सिकोमा ५८४, इटलीमा ४५७, पोल्याण्डमा ४४३ तथा रसियामा ४०० जनाभन्दा बढीको मृत्यु भएको छ । फ्रान्समा ३६३, युक्रेनमा ३२६ र भारतमा २९२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ६ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित थपिएका छन । जसमध्ये ब्रजिलमा ८२ हजार ५००, अमेरिकामा ७३ हजार ७००, भारतमा ६२ हजार २९१, फ्रान्समा ४१ हजार ८००, पोल्याण्डमा ३५ हजार, टर्कीमा २९ हजार र इटलीमा २३ हजार ९०० संक्रमित थपिएका छन ।

विश्वभर कुल संक्रमितको संख्या १२ करोड ६६ लाख पुगेको छ भने २७ लाख ७८ हजारजनाको मृत्यु भएको छ । १० करोड २१ लाख मानिस संक्रमणमुक्त भएका छन ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : २९ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा