१२ असार २०८३, शुक्रबार | June 26, 2026

विश्वकप फुटबल छनौट : फ्रान्सको पहिलो जित



काठमाडौं । विश्व विजेता फ्रान्सले कतार विश्वकप २०२२ को छनौट चरणमा पहिलो जित निकालेको छ ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको खेलमा समूह डी को फ्रान्सले काजखस्तानलाई २-० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा फ्रान्सका लागि उसमान डेम्बेलेले १९ औँ मिनेटमा गोल गरेर सुरुवाति अग्रता दिलाए ।

४४ औँ मिनेटमा काजखस्तानका सर्जी मालीले आत्मघाती गोल गरेका हुन् ।

छनौटको पहिलो खेलमा गएको हप्ता युक्रेनसँग १-१ को बराबरीमा रोकिएको फ्रान्सको दुई खेलबाट चार अंक भएको छ र उ शीर्ष स्थानमा छ।

आइतबार राति नै भएको खेलमा युक्रेन र फिनल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ६ : ५० बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका