१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

यौन दुर्व्यवहार गरेको आरोपमा बझाङमा शिक्षक पक्राउ



बझाङ । बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा सोमवार एक शिक्षक परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा कार्यरत शिक्षक जगत सिहले जबरजस्ती करणी गर्न खोजेको भन्दै पिडित बालीकाका दिएको वयानको आधारमा सोमवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काका अनुसार चैत्र १४ गते साँझ पानी भर्न पधेरामा गएकोे वेला जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडित बालिका सहित बालिकाका आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरीको बताए ।

जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र उनलाई कारवाही गरीने बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : ४७ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई