१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ऋषव पन्त बने दिल्ली क्यापिटल्सको कप्तान



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सले ऋषव पन्तलाई यस सिजनको कप्तान बनाएको छ ।

आफ्ना नियमित कप्तान श्रेयस अय्यर घाइते भएर आइपिएलको सिजन नै गुमाएपछि दिल्लीले पन्तलाई कप्तान बनाएको हो ।

अय्यर हालै सम्पन्न इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज खेल्नेक्रममा घाइते भएपछि आइपिएलको सिजन नै गुमाएका हुन् ।

योसंगै २३ बर्षिय विकेट किपर ब्याट्सम्यान पन्त आइपिएलका पाँचौ युवा कप्तान बनेका छन् । यस अघि विराट कोहली, स्टिभ स्मिथ सुरेश रैना र श्रेयस अय्यर २२ बर्षमा आइपिएल कप्तान बनेका थिए ।

पन्तलाई दिल्लीले २०१६ मा अक्सन मार्फत १.९ करोड भारतीय रुपैयामा किनेको थियो भने पन्तले २०१८ देखि प्रति सिजन करिब १५ करोडमा दिल्लीमै रहेका छन् ।

आइपिएलको १४औ सिजन अप्रिल ९ देखि शुरु हुदै छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ५६ बजे

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा