१ पुस २०८२, मंगलबार | December 16, 2025

पत्रकार महासंघ बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी



बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको अध्यक्षमा ५२ मत ल्याएर शैलेन्द्र रोकाया विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार रमेश केसीले भने १० मत मात्र ल्याएका छन् ।

जिल्ला शाखा बझाङको उपाध्यक्षमा सम्राट सिंह, सचिबमा ललित सिंह, समावेशी उपाध्यक्षमा बिना रोकाया, सहसचिबमा दोरेन्द्र खड्का, समावेशी सह–सचिवमा तरुणा जोशी, कोषाध्यक्षमा सुबास कठायत विजय भएका छन् ।

यस्तै सदस्यमा झलक सिंह, विष्णु खड्का, आसीस सिंह, दिनेश बोहरा, असोक खड्का, उत्तम थापा, बिर्ख बोहरा, ध्रुव बिष्ट निर्वाचित भएका छन् ।

बझाङ जिल्लामा जम्मा मतदाता सख्या ८२ जना रहेकोमा ६८ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : ४९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज