११ श्रावण २०८३, सोमबार | July 27, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघ बन्यो पश्चिम क्षेत्रकै उत्कृष्ट उद्योग वणिज्य संघ



नेपालगन्ज । उद्योगी र व्यवसायीहरुका बीच कार्य सम्पादनमा नेपालगन्ज उद्योग वाणिज्य संघ क वर्गाको उद्योग बाणिज्य संघ बन्न सफल भएको छ । महासंघले गरेको कार्य सम्पादन मुल्याँकनका आधारमा नेपालगन्ज उद्योग बाणिज्य संघलाई क वर्गको उद्योग बाणिज्य संघ घोषणा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५५ वार्षिक साधारण सभामा नेपालगन्ज उद्योग बाणिज्य संघलाई लुम्बिनी प्रदेशका वाणिज्य संघहरुमध्ये ‘क’ वर्गको जिल्ला उद्योग संघको रुपमा सम्मानित गरीएको छ ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मंसुरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ५५ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न