१ पुस २०८२, मंगलबार | December 16, 2025

नागार्जुनको डढेलो निभाउन हेलिकोप्टरको प्रयोग



काठमाडौं । नागार्जुन जंगलमा लागेको डढेलो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको छ ।

आइतबार बिहानदेखि लागेको भीषण डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्ज एवं महानगरपालिका र नगरपालिकाका कर्मचारी खटिएका छन् ।

तीनवटा दमकल समेतको प्रयोगबाट बिहानदेखिको प्रयास असफल भएपछि हेलिकोप्टरबाट पानी खन्याएर डढेलो निभाइएको हो । अहिले डढेलो धेरै कम भैसकेको छ । यद्यपी, जंगलको फेदतिर रहेका बस्तीतिर सर्दै गएका कारण सतर्कतापूर्व नियन्त्रणको प्रयास जारी छ ।

आइतबार बिहान १० बजेआसपासमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १ को तौलुङबाट डढेलो सुरु भएको डढेलो फैलिँदै गएको थियो ।

 

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ०८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज