२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

कोरोना जोखिमः तीन साता विद्यालय बन्द गर्नेबारे शिक्षा मन्त्रालय र सरोकारवालाबीच छलफल हुदैं



काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र सरोकारवाला निकायबीच छलफल सुरु भएको छ ।

संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सरोकारवालाहरुको राय लिने उद्देश्यले छलफल गर्न लागिएको मन्त्रालय स्रोतले बताएको छ ।

छलफलमा विभिन्न शिक्षक संगठन, शिक्षाविद्, प्याव्सन, एनप्याव्सन, हिसान, सिटिइभिटी लगायत सरोकार निकायका प्रतिनिधि सहभागी छन् ।

यसअघि नै उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तिमा ३ सातासम्म बन्द गर्न सरकारलाई सुझाब दिइसकेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ५४ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको