१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु



नेपालगन्ज । भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको र भारतका बिभिन्न सहरबाट जनुनाह नाका हुँदै फर्किएका नेपालीहरुको प्रभावकारी स्वास्थ्य परिक्षणको व्यवस्था हुन नसक्दा बाँकेमा कोरोना माआमारीको जोखिम बढेको छ ।

बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि ल्याइृएका फेरी एक जना संक्रमितको ज्यान गएको छ । कैलालीबाट आएर नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत ३७ वर्षिय युवाको कोरोना संक्रमणका कारण ज्यान गएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

कैलालीको लम्किचुहा १ का ति पुरुषमा चैत्र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएलगत्तै भेरी अस्पतालको कोभिड विशेृष वार्डमा भर्ना गरीएका ति पुरुषको हिजो राती (३१ गते) ९ः५० बजे मृत्यु भएको ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारकालागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ५५ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले