३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्री ओलीले भोलि बोलाए सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक शनिबार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठकमा कोरोना समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना महमामारी लगायतका विषयमा छलफल हुने भएको छ ।

सोही बैठकमार्फत प्रधानमन्त्री ओलीले बैठकमार्फत एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने प्रस्ताव राख्नेछन् ।

केही दिनयता ओलीले एमसीसीबारे निरन्तर आफ्नो मत प्रकट गर्दै आएका छन् । संसदमा सभामुख, कांग्रेस र माओवादीले एमसीसी पारित गर्न पहल नगरेको भन्दै उनले आलोचना गरिरहेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले एमसीसी अनुमोदनको प्रक्रिया अघि नबढाएको भन्दै आक्रोश पोखेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : ३८ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको