७ चैत्र २०८२, शनिबार | March 22, 2026

भारतमा कोरोना संक्रमण भयावह : एकै दिन २ लाख ७५ हजार बढी संक्रमित



काठमाडौं । पछिल्लो केही समय यता भारतमा तीव्र गतिमा कोरोना संक्रमण दर फैलिरहेको छ । भारतमा हरेक दिन कोरोना संक्रमणको ग्राफ उकालो चढिरहेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ७५ हजार ३ सय ६ जना कोरोना संक्रमित थपिएका छन भने १ हजार ६ सय २५ जना संक्रमितको मृत्यु भएको छ ।

अघिल्लो २४ घण्टामा १ हजार ३४१ कोरोना संक्रमितका कारण मृत्यु भएको थियो ।

हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ७८ हजार ७ सय ९३ पुगेको छ ।

कोरोना संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार ७ सय ६७ जना पुगेको वल्र्डमिटरले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ०७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा