३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेमा फेरि थप एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके खजुरा गाँउपाििलका २ का ३३ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

हिजो बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी आज बिहान अस्पताल भर्ना भएकोमा दिउँसो २ः४० बजे उनको मृत्यु भएको हो ।

आज मृत्यु भएसँगै बाँके जिल्लाको जम्मा मृत्यु हुनेको संख्या ६४ जना पुगेको छ ।मृतकको शव व्यवस्थापनको तयारी भईरहेको फोकलपर्शन ओलीले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : १५ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक