१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौं वल्ड स्कुलको नेपाल टुर अभियान भोली बुटवलमा आउदैं



बुटवल । काठमाडौं वल्ड स्कुलले शिक्षाको विकासका लागि नेपाल टुर अभियान संचालन गरेको छ ।

अभियान देशभरका विभिन्न जिल्लामा पुगेर ‘राम्रो भविस्यका लागि शिक्षा’नारालाइ सार्थक बनाउन सरोकारवालासंग छलफलमा जुटेको हो ।

देशका पूर्वीक्षेत्रहरुको टुर सकेर भोली सो टोली बुटवल आउने भएको हो । बुटवलको क्लव डेनोभोमा कार्यक्रम हुने इभेन्ट म्यानेजर कमल जिसीले जानकारी दिए ।

शिक्षा क्षेत्रमा देखा परेका समस्या र समाधानका उपायका बारेमा छलफल हुने स्कुलका प्रिन्सिपल केसर खुलालले बताए । सो कार्यक्रममा चियर पर्सन मिथिलेस कुमार झा, प्रिन्सिपल केसर खुलाल लगायतले सहजीकरण गर्नेछन् ।

विद्यार्थीको राम्रो भविश्यका लागि काठमाडौं वल्ड स्कुलले सफल भएकाले अविभावकलाई छोराछोरी पठाउन उनले आग्रह गरे । सो स्कुल काठमाडौंको शूर्यविनायकमामा रहेको छ ।

आधुनिक शिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज