३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवल उपमहानगर भित्रका सम्पूर्ण शैक्षिक गतिविधि वैशाख मसान्तसम्म स्थगित



बुटवल । बुटवल उपमहानगर क्षेत्र भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्मका लागि बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै बैशाख ९ गतेबाट बैशाख मसान्त सम्मका लागि सबै शैक्षिक संस्थाहरु बन्द गर्न सुचित गरेको छ ।

बन्द भएका बिद्यालयहरुले बैपल्पिक माध्यमबाट कक्षा लिन सक्ने नगरपालिकाको सुचनामा उल्लेख छ । उपमहानगरले पूर्व निर्धारित परीक्षाहरु समेत बैशाख मसान्त सम्मकम लागि स्थगित गर्न भनेको । कक्षा ८ को पालिकास्तरिय परीक्षा समेत स्थगित गरेको छ ।

उपमहानगरका अभिभावकरुलाई आ आफ्ना बालबालिकालाई बैकप्कि माध्यमबाट शिक्षा दिन तथा बिद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ०५ बजे

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र