२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवल उपमहानगर भित्रका सम्पूर्ण शैक्षिक गतिविधि वैशाख मसान्तसम्म स्थगित



बुटवल । बुटवल उपमहानगर क्षेत्र भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्मका लागि बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै बैशाख ९ गतेबाट बैशाख मसान्त सम्मका लागि सबै शैक्षिक संस्थाहरु बन्द गर्न सुचित गरेको छ ।

बन्द भएका बिद्यालयहरुले बैपल्पिक माध्यमबाट कक्षा लिन सक्ने नगरपालिकाको सुचनामा उल्लेख छ । उपमहानगरले पूर्व निर्धारित परीक्षाहरु समेत बैशाख मसान्त सम्मकम लागि स्थगित गर्न भनेको । कक्षा ८ को पालिकास्तरिय परीक्षा समेत स्थगित गरेको छ ।

उपमहानगरका अभिभावकरुलाई आ आफ्ना बालबालिकालाई बैकप्कि माध्यमबाट शिक्षा दिन तथा बिद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ०५ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय