१६ चैत्र २०८२, सोमबार | March 30, 2026

ओलीसँगको वार्ताबारे नेपालले आफुपक्षीय नेताहरुलाई जानकारी गराउँदै



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलबार आफ्ना आफुपक्षीय नेताहरुलाई ब्रिफिङ गर्न लागेका छन् ।

बुधबार साँझ भएको छलफलबारे जानकारी दिन नेता नेपालले आफु निकट नेताहरुसँग छलफलमा जुटेका हुन् ।

अध्यक्ष ओली र नेता नेपालबीचको छलफल के भयो भन्नेबारे अहिलेसम्म बाहिर आएको छैन । तर, बिहान बल्खुमा पार्टी कार्यालय शिलन्यास गर्दै ओलीले गुटगत गतिविधिलाई स्थान नदिइने स्पष्ट गरेका थिए ।

ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ०१ बजे

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं