१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बाँकेमा आजै कोरोना संक्रमितको दोस्रो मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण आजै दोस्रो मृत्यु भएको छ । मेडिकल कलेज नेपालगन्जमा उपचाररत एक महिलाको मृत्यु भएको हो ।

बैशाख ७ गते कोरोना पुष्टि भएसाग्ै अस्पताल भर्ना भएकी नेपालगन्ज १ की ६५ वर्षिया महिलाको आज मध्यान्हमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आजै बिहान २ः१५ बजे नेपालगन्ज १७ की ८६ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

आज मृतक थपिएसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । मृतकको शव ब्यवस्थापनका लागि नेपाली सेना र परिवारका सदस्यहरुसँग समन्वय भईरहेको फोकलपर्शन ओलीले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ३ : १५ बजे

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले