८ चैत्र २०८२, आइतबार | March 22, 2026

आजको मौसम : सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाडौं । देशका सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै आज राति देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको सवभागले जनाएको छ ।

मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित वर्षाको सम्भावना रहेका क्षेत्रमा सर्तक हुन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ५६ बजे

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा

आजको मौसम : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा