१८ श्रावण २०८३, सोमबार | August 3, 2026

२४ घण्टामा थप २५५९ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमितको रफ्तारले शुक्रबार २५ सय अंक पार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको छ ।

९ हजार ६६४ जनामा परीक्षण गर्दा २ हजार ५५९ जनालाई संक्रमणण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्ये आरटी पीसीआर ८ हजार ७९८ जनामा गरिएको थियो । यसबाट २ हजार ४४९ जनालाई संक्रमण देखिएको छ भने ८६६ एन्टिजेन परीक्षण गर्दा ११० जनालाई संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ४१० जना संक्रमित निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ५३ बजे

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा