२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

२४ घण्टामा थप २५५९ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमितको रफ्तारले शुक्रबार २५ सय अंक पार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको छ ।

९ हजार ६६४ जनामा परीक्षण गर्दा २ हजार ५५९ जनालाई संक्रमणण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्ये आरटी पीसीआर ८ हजार ७९८ जनामा गरिएको थियो । यसबाट २ हजार ४४९ जनालाई संक्रमण देखिएको छ भने ८६६ एन्टिजेन परीक्षण गर्दा ११० जनालाई संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ४१० जना संक्रमित निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ५३ बजे

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको