१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

शुक्रबारका मनमोहक पाँच तस्विर



काठमाडौं । लामो समयपछि शुक्रबार निकै मनमोहक बन्यो । वसन्त ऋतुको यो समयमा काठमाडौंबासीले खुल्ला आकाश देख्न पाए । पोहोर साल कोरोना महामारी सुरुभएपछि सरकारले देशव्यापी लकडाउन लगाउँदा यस्तै आकाश खुलेको थियो ।

यसपाला लकडाउन नभएपनि, दैनिक हजारौं सवारी साधनले फ्याँकेको प्रदुषणकैबीच काठमाडौंबासीले आआफ्नो घरको छतबाट, सडक, चोकबाट, खुल्लास्थानबाट काठमाडौंको मनमोहकता देख्न पाए ।

नजिकै मोतिदन्त सेताम्मे हिमालमै पुगिहालौं जस्तो दृश्य । आहा ! कति सुन्दर । शान्त र स्निग्ध देखिथ्यो काठमाडौं । साँझपख भर्खरै ठडिएको धरहरामा बत्ती बल्दा त साँच्चिकै काठमाडौंलाई अलकापुरी कान्तिपुरी नगरी नभनि कसरी बस्न सकिन्थ्यो र !

उता खुलेको पोखरामा फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ ! विछ्टटै रमाइलो ।

तस्विर : रासस

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ३३ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति