८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन ।

कोभिड-१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन । नर्भिक अस्पताल स्रोतका अनुसार पूर्व राजा ज्ञानेन्द्र र कोमल स्वास्थ्यमा समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका हुन ।

भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह वैशाख ७ गते स्वदेश फर्केका थिए ।

स्वदेश फर्किएपछि गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  २ : ०९ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।