१८ माघ २०८२, आइतबार | February 2, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्तावका बिषयमा छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुनु अघि उनको राजीनामा आएको छ ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामीला मन्त्री बैजनाथ चौधरीले पुष्टि गरेका छन् । राजीनामा दिनुको कारण खुलासा भएको छैन ।

मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूचि रहेको थियो । पोखरेललाई समर्थन गरेका जसपाका ४ सांसदको पद रिक्त भएपछि पोखरेल सहज बहुमतमा पुगेका थिए ।

 

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ४० बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन