१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्तावका बिषयमा छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुनु अघि उनको राजीनामा आएको छ ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामीला मन्त्री बैजनाथ चौधरीले पुष्टि गरेका छन् । राजीनामा दिनुको कारण खुलासा भएको छैन ।

मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूचि रहेको थियो । पोखरेललाई समर्थन गरेका जसपाका ४ सांसदको पद रिक्त भएपछि पोखरेल सहज बहुमतमा पुगेका थिए ।

 

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ४० बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको