१८ माघ २०८२, आइतबार | February 2, 2026

मुख्यमन्त्री पोखरेलको राजीनामा पछिको रणनीति बनाउन एमाले संसदीय दलको बैठक सुरु



बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिए पछिको रणनीति बनाउन एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बुटवल स्थित होटल न्यु ईरामा सूरु भएको बैठकमा एमालेका सबै सांसदहरु सहभागी भएको बताईएको छ ।

मुख्यमन्त्री पोखरेल विरूद्धको अविश्वास प्रस्तावमा छलफल गर्न लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन सुरुहुनु अगावै पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई सुरु बुझाए पछिको रणनीति तय गर्न एमाले प्रदेश संसदीय दलको बैठक बसेको हो । एकाएक मुख्यमन्त्रीको राजिनामा आएपछि प्रदेशसभा बैठकको बैठकको छलफलको बिषयान्तर भएको छ ।

अधिवेशनको पहिलो बैठकमा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका सांसदहरुले मुख्यमन्त्री विरूद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको थियो ।

नेपाल पक्षमा रहेका दुई सांसदले फ्लोर क्रस गरेको अवस्थामा बाहेक पोखरेल संसदमा सहज बहुमतमा रहेका थिए ।

पोखरेलले मन्त्री बनाएका जसपाका ४ सांसदहरुको पद खारेज भएसँगै लुम्बिनी प्रदेशसभामा एमालेको एकल बहुमत बनेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५७ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन