१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त



बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेशप्रमुख धर्मनाथ साहले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभामा एमालेले एकल बहुमत गुमाए पनि प्रदेशप्रमुखले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पोखरेलले आजै बिहान मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ४८ बजे

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम