१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

आईपीएल अनिश्चितकालसम्म स्थगित



कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि भारतको चर्चित इन्डियन प्रिमियम लिग आईपीएलको यस सिजन अनिश्चितकालसम्म स्थगित भएको छ ।

जारी आईपीएल प्रतियोगिताकै बीच कैयौं खेलाडीहरुलाई समेत कोरोना संक्रमण देखिएपछि आईपीएल क्रिकेटको मौजुदा सत्र निलम्बन गरिएको प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ ।

आईपीएलका चेयरमेन बृजेश पटेलले लिग अनिश्चितकालसम्म स्थगित भएको जनाएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ५५ बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी