१८ चैत्र २०८२, बुधबार | April 1, 2026

ओलीलाई दिएको अल्टिमेटम सकियो, नेपाल-खनाल पक्षीय सांसदहरुको बैठक बस्दै



काठमाडौं । आफ्ना शर्तहरु मान्न अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको एमालेको नेपाल खनाल पक्षका सांसदहरुको बैठक सुरु हुन लागेको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा अहिले साढे ९ बजे बस्ने बैठकमा सामुहिक राजीनामाको विषयमा अन्तिम निर्णय हुने बताइएको छ ।

आइतबार बसेको बैठकले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान ९ बजेसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो । सो बैठक लगत्तै नेता नेपालले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी र सांसदहरुको तर्फबाट ओलीलाई ६ बुँदे पत्र पठाएका थिए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आजै दिउँसो १ बजे विश्वासको मत लिँदैछन् । सोही प्रयोजनका लागि संसदको विशेष अधिवेशन बस्दैछ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : २८ बजे

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक