३ पुस २०८२, बिहिबार | December 18, 2025

बीपी कोइराला विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु



धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पताललमा उपचाररत सुनसरीको कोशी गाउँपालिका-१ का ४३ वर्षीय संक्रमित पुरुषको सोमबार राति करिब ९ बजे मृत्यु भएका हो ।

प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ती पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी वैशाख १६ गते प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा भर्ना भएका थिए । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको डा. पोखरेलले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ४३ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक