४ आश्विन २०८३, आइतबार | September 21, 2026

बीपी कोइराला विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु



धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पताललमा उपचाररत सुनसरीको कोशी गाउँपालिका-१ का ४३ वर्षीय संक्रमित पुरुषको सोमबार राति करिब ९ बजे मृत्यु भएका हो ।

प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ती पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी वैशाख १६ गते प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा भर्ना भएका थिए । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको डा. पोखरेलले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ४३ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन