१८ असार २०८३, बिहिबार | July 2, 2026

सकियाे ओली-नेपाल बैठक, संगठनलाई २०७५ जेठ २ गतेको अवस्थामा लैजान ओली सहमत



काठमाडौं । एमालेमा चुलिएको बिबाद मिलाउने प्रयास स्वरुप प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल सहितको बैठक सकिएको छ । बैठकमा नेपाल पक्षले उठाउँदै आएको पार्टीको संगठनलाई २०७५ जेठ २ को अवस्थामा लैजाने बिषयमा ओली पक्ष सहमत भएको बताईएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार बेलुका बसेको बैठकमा एमालेका पार्टी संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट ब्युँताउने र त्यसको प्राविधिक विषय पुरा गर्नका लागि कार्यदल बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

कार्यदल निर्माण गर्ने जिम्मेवारी भने अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिइएको छ।

भोली दुवै नेताहरु बसेर कार्यदलका सदस्यहरुको नाम टुंगो लगाउने निर्णय भएको बैठकमा सहभागी नेपाल पक्षका नेता घनश्याम भुसालले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ०६ बजे

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित