४ पुस २०८२, शुक्रबार | December 20, 2025

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जीत



काठमाडौं । यो वर्षको इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले जारी लिगमा संघर्षपूर्ण जित निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा सिटीले पुनरागमन जित निकालेको हो ।

न्यूक्यासल युनाइटेडले दुई पटक पछि पारेको अवस्था उल्ट्याउँदै सिटीले ४-३ को जित हात पार्‍यो । घरेलु टोली न्यूक्यासलका लागि एमिल क्राफ्थ, जोलिन्टन र विलकले गोल गरे ।

सिटीका लागि क्यानसेलोले एक गोल गर्दा फेरान टोरेसले ह्याट्रिक गरे । जितपछि उपाधि पक्का गरिसकेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ८३ अंक भएको छ । न्यूक्यासल ३६ खेलबाट ३९ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ७ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको