१६ चैत्र २०८२, सोमबार | March 30, 2026

लुम्बिनी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै दर्ता भएको समावेदन प्रदेश प्रमुखबाट अस्विकृत



बुटवल । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरि विपक्षी गठबन्धनको तर्फबाट प्रदेशसभाको अधिवेशन बोलाउन परेको निवेदनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले अस्वीकृत गरिदिएका छन् । आज प्रदेश प्रमुख यादवले प्रदेशसभाका सभामुखलाई पत्राचार गर्दै संविधान अनुसार अधिवेशन आव्हान गर्न नमिल्ने जानकारी दिएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेशसभामा अविश्वासको प्रस्ताव र प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए ।

२६ वैशाखमा दिएको निवेदनका सम्बन्धमा धारा ११ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हाल अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नदेखिएको प्रदेश प्रमुख कार्यालयले प्रकाशित सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : ३१ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन