२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड



काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

मंगलबार राति सम्पन्न खेलमा खेलमा युनाइटेड फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमै सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।

खेलको १५ औं मिनेटमै एडिन्सन काभानीकोे गोलमा युनाइटेडले अग्रता बनाएको थियो । तर, खेलको ७६ औं मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै ३७ खेल खेलेको युनाइटेड ७१ अंकका साथ दोस्रो स्थानमा यथावत् रहेको छ । समान खेल खेलेको फुलहम भने २८ अंकका साथ १८औं स्थानमा छ । फुलहम यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ७ : २६ बजे

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

काठमाडौं । भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले