५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्ति विरुद्ध विपक्षी गठबन्धन सर्वोच्च जाने



बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेका छन् ।

बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभामा मुख्यमन्त्री नियुक्त गरेको अवस्थामा पोखरेलको पक्षमा बहुमत नभएको जिकीर गर्दै गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई असंवैधानिकरुपमा मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ३३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता