२५ श्रावण २०८३, सोमबार | August 10, 2026

चीनको तिब्बत स्वायत्त प्रदेश सरकारद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । चीनको तिब्बत स्वशासित प्रदेश सरकारले नेपाललाई स्वास्थ्य उपकरण र अक्सिजन सहयोग गरेको छ।

बिहीबार नेपाली महावाणिज्य दूतावास ल्हासामा एक कार्यक्रमको आयोजना गरी ति स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण गरिरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छिन् ।

तिब्बतले ३० हजार लिटर क्षमताको लिक्विड अक्सिजन, भरिएका ८ सय थान अक्सिजन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । यस्तै ५ वटा भेन्टिलेटर र २ सय वटा आइसीयू बेड तथा १५ हजार एन्टिजेन किट सहयोग हस्तान्तरण गरेको यान्छीले ट्वीटमार्फत जनाएकी छिन् ।

बुधबार मात्रै सिचुवान प्रादेशिक सरकारले पनि स्वास्थ्य उपकरण नेपाललाई सहयोग गरेको थियो ।

https://twitter.com/PRCAmbNepal/status/1395229496823881733

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ११ : २७ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका