२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मध्यरातमा लमजुङमा पुन: भूकम्पको धक्का



काठमाडौं । लमजुङमा पुन: भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार मध्यरात अर्थात १२:१३ मिनेटमा मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास केन्द्रविन्दु बनाएर ३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बुधबार बिहान ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएपछि यहाँ पटकपटक परकम्प गइरहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : ४५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले