८ बैशाख २०८१, शनिबार | April 20, 2024

डिशहोमले फरक रियालिटी शो ‘हिपहप व्याटल’ सुरु गर्दै



काठमाडौ । डिशहोमले एक फरक रियालिटी शो  हिपहप व्याटल प्रशारण गर्न लागेको छ ।

डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशारण गर्न लागेको हो ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलुकी ७ः३० वजे प्रशारण हुने छ ।
रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ६ : ५८ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु