१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

६ अंकले घट्यो नेप्से सूचक, कारोबार रकम ११ अर्वभन्दा माथि



काठमाडौ । मंगलबार शेयर बजारमा सामान्य करेक्सन भएको छ । नेप्से सूचक ६ अंकले घटेर २८१६.६० विन्दुमा झरेको छ भने, ११ अर्व भन्दा बढीको कारोबार भएको छ ।

यस दिन २१८ वटा कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०७ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस्तै ६ वटा समुह बढेको छ भने ७ वटा समुह ओरालो लागेको छ । उता ४ वटा समुहको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको छ । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको हो ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ४ : ३८ बजे

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

भोजपुर । धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर