३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित सवै रिट संवैधानिक इजलासमा पठायो



काठमाडौ । सर्वोच्च अदलतले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित सबैरिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

बिहीबार प्रधानन्यायाधीश राणाको पूर्ण एकल इजलासको सुनुवाइ भएको थियो । सुनुवाइपछि सबै रिटलाई उनले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने भएको छ ।यसअघि सर्वोच्चमा परेका ३० वटा रिट मध्ये ११ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइ मागिएको थियो ।

शेरदबहादुर देउवालाई प्रधानमन्त्रीको दाबीमा हस्ताक्षर गरेका विपक्षी पाँच दलका १४६ जना सांसदहरुले गत सोमबार सर्वोच्चमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका परमादेश माग गर्दै सामुहिक रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  २ : २५ बजे

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण